जनताको जीवनस्तर सुधार्न नसक्ने शासनको अर्थ छैन : सुधन किराती

  • मङगलबार ९ भौ २०८३ १२:३३ PM
इलाम : श्रम संस्कृति पार्टीका केन्द्रीय श्रमदाता तथा पूर्वपर्यटनमन्त्री सुधन किरातीले जनताको जीवनस्तर सुधार गर्न नसक्ने शासनको कुनै अर्थ नरहने बताएका छन् । इलाममा आयोजित जनहातेमालो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै किरातीले आफूहरू सत्ता र