तेह्रथुमको छथरमा जारि अध्यक्ष कपमा सिधुवा सिंहदेवी फाइनलमा

  • मङगलबार ९ भौ २०८३ ०१:०० PM
तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारमा भदौरे पूर्णिमा मेला–२०८३ को अवसरमा आयोजित सातौँ छथर गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा सिधुवा सिंहदेवी युथ क्लब, धनकुटा फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न एकमात्र सेमिफाइनल