नेदरल्यान्ड्सको तथ्यांक नियामक निकायले उबरलाई जीडीपीआर उल्लंघन गरेको भन्दै ८२ करोड ४९ लाख यूरो जरिवाना तिर्न आदेश दिएको छ। उबरले यूरोपेली संघको जनरल डाटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) फेरि उल्लंघन गरेको The post चालकको खाता स्वचालित रूपमा निष्क्रिय गरेको आरोपमा युरोपमा उबरलाई करिब १ अर्ब डलर जरिवाना appeared first on Technology Khabar.