नेपाल टेलिकमले सञ्चालनमा ल्यायो ‘आउटबाउन्ड आईभीआर’ सेवा

  • मङगलबार ९ भौ २०८३ १२:४८ PM
नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई एक मिनेटसम्मको रेकर्डेड व्यावसायिक तथा सूचनामूलक आवाज सन्देश पठाउन सकिने ‘आउटबाउन्ड आईभीआर’ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमका अनुसार यो सेवा संस्थागत तथा The post नेपाल टेलिकमले सञ्चालनमा ल्यायो ‘आउटबाउन्ड आईभीआर’ सेवा appeared first on Technology Khabar.