काठमाडौंमा चाँगुनारायण कलश यात्रा

  • मङगलबार ९ भौ २०८३ ०६:३१ PM
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ९ गते । चाँगुनारायण कलशयात्रा काठमाडौँको तलेजु भवानीमा आइपुगेको छ । उपत्यकाको शताब्दीऔँ पुरानो एक धार्मिक शोभायात्रा मध्ये एक हो । यस यात्रामा मूर्ति...