काठमाडौं । सापारु अर्थात् गाईजात्रा नजिकिएसँगै भक्तपुरका टोलबस्ती परम्परागत बाजाको धुनले गुुञ्जयमान हुन थालेका छन् । गाईजात्रामा निकालिने झाँकी र ¥यालीमा बजाइने बाजाको तयारी अभ्यासका सन्दर्भमा टोलबस्ती र नगर क्षेत्रमा बाजाका धुनले गुन्जायमान हुन पुगेको हो । घण्टाकर्ण अर्थात गथामङ्गलको दोस्रो दिनदेखि भक्तपुर क्षेत्रमा गाईजात्रा तयारीसम्बन्धी विभिन्न कार्यक्रम चलिरहेका छन् । त्यसले गाईजात्रा आउनुभन्दा १५