काठमाण्डु – करिब १ दशकदेखि सञ्चालनमा नरहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) पुन: सञ्चालनमा ल्याउने तयारीसँगै कम्पनीमा ठूलो विदेशी ऋण लगानी भित्र्याउने प्रक्रिया अघि बढेको छ । यूटीएलमा २० प्रतिशत स्वामित्व रहेको नेपाल भेन्चर्सले विदेशी ऋण लगानीका रूपमा १५ अर्ब रुपैयाँ भित्र्याउने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेश गरेको छ । नेपाल भेन्चर्सले यसअघि १५ अर्ब रुपैयाँ