ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज तथा हातपात गर्ने व्यक्ति पक्राउ

  • मङगलबार ९ भौ २०८३ ०१:०६ PM
काठमाण्डु – ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा काठमाण्डुमा १ व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार मंगलबार बिहान करिब ९:३० बजे काठमाण्डु महानगरपालिका–१० बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा रहेको आकाशे पुलमुनि पिकआवर ड्युटीमा खटिएका प्रहरी कर्मचारीले पैदलयात्रीलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइबुझाइ गरेका थिए । प्रहरीका अनुसार सम्झाएको निर्देशन