सुजुकीको चाडपर्व अफर : नगद छुटदेखि निःशुल्क बिमासम्म

  • मङगलबार ९ भौ २०८३ १२:१८ PM
काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ ग्राहक योजना ल्याएको छ । ग्राहकलाई सुजुकी गाडीको स्वामित्व सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ । यस्तै, योजनामा निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मतसम्भार)