बाफिया संशोधन तयारी : सामान्य कारबाहीले सञ्चालक र सिइओको पद नगुम्ने
काठमाडौँ / बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा सञ्चालकले नियमनकारी निकायबाट सामान्य प्रकृतिको ‘सचेत’ वा ‘नसियत’ पाएकै आधारमा पद गुमाउनुपर्ने अवस्थालाई सम्बोधन