टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको चर्चित एसयूभी सियरा ईभीको प्रि–बुकिङ सुरू भएको छ । कम्पनीले नाडा अटो शो २०२६ बाट सियरा ईभीको बिक्रीका लागि बुकिङ लिन थालेको हो । अहिले कम्पनीले ७५ किलोवाट आवरको ब्याट्री प्याकमा सियरा ईभी नेपाल ल्याएको हो । कम्पनीले यो ईभीको मूल्य भने सार्वजनिक गरेको छैन । The post सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने appeared first on Businesspana.