धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

  • मङगलबार ९ भौ २०८३ १२:५९ PM
नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना व्यवस्थापक र सूचीकृत कम्पनीहरूका लागि विभिन्न निर्देशन जारी गरेको छ । आज मंगलबार बोर्डको नियमन विभागले यी निर्देशन जारी गरेको हो। बोर्डले नेपालको पूँजी बजारको विकास तथा सुधारको दिशा दिने गरी लागू गरिएको पूँजी बजार विकास मार्गचित्र, २०८३ एवं चालु आ.व. २०८३/८४ को पूँजी बजार नीति तथा The post धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन appeared first on Businesspana.