आउटसोर्सिङ कम्पनीमाथि कडाइ गर्ने सरकारको तयारी

  • मङगलबार ९ भौ २०८३ १२:२१ PM
काठमाडौं। सरकारले आउटसोर्सिङमार्फत हुने श्रमिक व्यवस्थापनलाई व्यवस्थित तथा नियमन गर्न श्रम ऐन संशोधनको तयारी गरेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आउटसोर्सिङ कम्पनीलाई सीमित र व्यवस्थित बनाउँदै श्रमिकको अधिकार संरक्षण गर्ने गरी कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको बताएका छन्। सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा आउटसोर्सिङमार्फत… Continue reading आउटसोर्सिङ कम्पनीमाथि कडाइ गर्ने सरकारको तयारी