नाडा अटो शो २०२६ आजबाट भृकुटीमण्डपमा शुरु, २०० भन्दा बढी स्टलहरू

  • मङगलबार ९ भौ २०८३ ०९:०१ AM
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा अटोमोबाइल क्षेत्रको महाकुम्भ मानिने नाडा अटो शोको यो वर्षको संस्करण आजबाट भृकुटीमण्डपमा शुरु भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले उक्त प्रदर्शनीको उद्घाटन गरेका The post नाडा अटो शो २०२६ आजबाट भृकुटीमण्डपमा शुरु, २०० भन्दा बढी स्टलहरू appeared first on Technology Khabar.