सरकारले अनुमति लिएर टेलिपोर्ट सेवा सञ्चालन गर्न दिने भएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार नियमावली, २०५४ को नियम ३५ ले दिएको अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा The post टेलिपोर्ट सेवा सञ्चालन गर्न बाटो खुल्यो, सरकारले सार्वजनिक गर्यो प्रावधान र दस्तुर appeared first on Technology Khabar.