इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध

  • मङगलबार ९ भौ २०८३ ०५:२२ PM
वासिङ्टन, भदौ ९ गते । संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमे...