एनसेल र मेडिसिटी अस्पतालबिच साझेदारी, ग्राहकलाई नि:शुल्क चिकित्सक परामर्श सेवा

  • मङगलबार ९ भौ २०८३ ११:३० AM
काठमाण्डु – एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई नि:शुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन् । साझेदारीअन्तर्गत २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा नि:शुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन् । ९९–२९९ रुपैयाँसम्मको