एआईओएनले नाडा अटो शोमा एआईओएन भी २०२६ मोडलका लागि विशेष अफर

  • मङगलबार ९ भौ २०८३ ११:५४ AM
काठमाण्डु – नेपालमा एआईओएन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र चाहनालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरका प्रिमियम विद्युतीय सवारीसाधन नेपाली बजारमा प्रस्तुत गर्दै आएको जनाएको छ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, सुरक्षा, आराम र उत्कृष्ट प्रदर्शनलाई समेट्दै एआईओएनले नेपालमा विद्युतीय गतिशीलताको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । बहुप्रतीक्षित