लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

  • मङगलबार ९ भौ २०८३ १२:०८ PM
काठमाण्डु – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीले शपथ ग्रहण गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नियुक्त भएका दिपेन्द्र पुन सिजल, इन्द्रजीत थारु र कृष्ण कुस्मा थारुले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । दिपेन्द्रले स्वास्थ्य मन्त्रालय, कृष्णाले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र इन्द्रजीतले आर्थिक मामिला तथा योजना