काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४ देखि २० गतेसम्म हुनेछ । सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब मानेभञ्याङले आज पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो । ‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसङ्गतीका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’