आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व संकलन

  • मङगलबार ९ भौ २०८३ १२:०७ PM
काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा रु दुई अर्ब ३१ करोड ९९ लाख राजस्व संकलन गरेको छ । कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले आय करतर्फ रु एक अर्ब राजस्व संकलन गरेको छ । त्यसैगरी भ्याटतर्फ रु ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ रु ८० करोड १५