‘नाडा अटो शो’ मा पहिलो दिन २७ नयाँ सवारीसाधन सार्वजनिक

  • मङगलबार ९ भौ २०८३ ११:४८ AM
काठमाडौं । नाडा अटो शो २०२६ को पहिलो दिन विभिन्न ब्रान्डका २७ नयाँ सवारीसाधन नेपाली बजारमा सार्वजनिक भएका छन् । सार्वजनिक हुनेमा ९ प्यासेन्जर, ८ कमर्सियल र १० दुईपांग्रे सवारीसाधन रहेका छन् । प्यासेन्जर सेग्मेन्टमा डोङफेङ ईपाई ००७, एमहिरो, स्कोडा कोडियाक, नयाँ सुजुकी ब्रेजा, अवतार ०७, टाटा सिएरा ईभी, जेईको जे५ प्रो, बीएडब्लुको नयाँ ह्याचब्याक