वीरगञ्ज चिनी मिल पुनःसञ्चालनका लागि स्थलगत अध्ययन

  • मङगलबार ९ भौ २०८३ ११:१५ AM
वीरगञ्ज / सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन