सरकारले भन्यो- आउटसोर्सिङबाट आएका श्रमिकको हकमा रोजगारदाता दायित्वबाट पन्छिन मिल्दैन

  • मङगलबार ९ भौ २०८३ ११:४० AM
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउट सोर्सिङमार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेले यस्तो बताएका हुन् । उनले आउट सोर्सिङबाट आएको श्रमिक भएपनि श्रमिकको