भेस्पा र अप्रिलियाको नाडा विशेष अफरमा ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको लाभ पाउने

  • मङगलबार ९ भौ २०८३ ११:१६ AM
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ। नाडा अटो शो अवधिभर डेल्टा अटोकर्पको स्टल नम्बर टीडब्लूई–११ बाट भेस्पा वा अप्रिलिया खरिद तथा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको… Continue reading भेस्पा र अप्रिलियाको नाडा विशेष अफरमा ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको लाभ पाउने