नेपाली आभूषणको अन्तर्राष्ट्रिय बजार विस्तारमा दूतावासको सहयोग रहने

  • मङगलबार ९ भौ २०८३ ११:२० AM
काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गरी नेपाली सुनचाँदी, रत्न तथा आभूषणको जापानी बजारमा प्रवर्द्धन र व्यापारिक सहकार्य विस्तारबारे छलफल गरेको छ । महासंघका अध्यक्ष किशन सुनारको नेतृत्वमा जापान पुगेको ३४ सदस्यीय प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूत पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको हो ।भेटमा महासंघको जापान… Continue reading नेपाली आभूषणको अन्तर्राष्ट्रिय बजार विस्तारमा दूतावासको सहयोग रहने