काठमाडौं। नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्नेछन्। मोडेलअनुसार फरक हुने यी सुविधा देशभरका आधिकारिक सुजुकी शोरुममा उपलब्ध हुने कम्पनीले… Continue reading सुजुकीको चाडपर्व अफरमा १ लाखसम्म नगद छुट र २ लाखसम्म पुरस्कार जित्ने अवसर