काठमाडौं । एनसेलका ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा निःशुल्क चिकित्सक परामर्श सेवा पाउने भएका छन् । एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच भएको साझेदारीअन्तर्गत २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने ग्राहकले अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन् । त्यस्तै, ९९ देखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकले बहिरङ्ग सेवाअन्तर्गत… Continue reading एनसेल र मेडिसिटीबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श