काठमाडौं । प्रिमियम विद्युतीय एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धीका रूपमा अवतार ०७ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि अवतारको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नाडा अटो शो २०२६ मार्फत अवतार ०७ सार्वजनिक गरेको हो। आकर्षक डिजाइन, ठूलो ब्याट्री प्याक, उच्च क्षमताको मोटर, ८०० भोल्ट विद्युतीय संरचना र अत्याधुनिक प्रविधि अवतार ०७ का मुख्य विशेषता हुन्। नेपाली बजारमा यो एसयूभीका दुई भेरियन्ट उपलब्ध गराइएको छ। कम्पनीले ती भेरियन्टको मूल्य क्रमशः २ करोड २० लाख रुपैयाँ र २ करोड ३० लाख रुपैयाँ तोकेको छ। ६५० किलोमिटरसम्म रेन्ज अवतार ०७ मा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री ... The post नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि appeared first on Kalika Khabar.