मोरङको सीमाबाट भारततर्फ लैजाँदै गर्दा सुँगुरका पाठा बरामद

  • मङगलबार ९ भौ २०८३ १०:२३ AM
विराटनगर । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ५१ वटा सुँगुरका पाठा प्रहरीले बरामद गरेको छ । धनपालथान गाउँपालिका–३ स्थित चेका खोलाबाट मंगलबार बिहान प्रहरीले सुँगुरका पाठा बरामद गरेको हो । इलाका प्रहरी