काठमाडौं । कैलालीको अत्तरिया बसपार्कमा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन महरले दिएको अभिव्यक्ति तथ्यहीन भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक क्षमायाचनाको माग गरेको छ। भदौ ७ गते अपराह्न ४ः४२ बजे महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै