नाडा अटो शोको चहलपहल र प्रर्दशनीमा राखिएका सवारी साधन (तस्बिरहरू)

  • मङगलबार ९ भौ २०८३ १०:३६ AM
गाडीहरूको महाकुम्भ नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको आज उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरेका हुन्। उक्त प्रर्दशनीमा दुईपांग्रे, चारपांग्रे तथा