मोरङमा धान खेतबाट चोरी गरिएको मोटर पम्पसहित दुई भारतीय नागरिक पक्राउ

  • मङगलबार ९ भौ २०८३ ११:०१ AM
विराटनगर । नेपालमा प्रवेश गरी धान खेतमा जडान गरिएको मोटर पम्प चोरी गरेर भारततर्फ भाग्ने प्रयास गरेका दुई भारतीय नागरिक मोरङबाट पक्राउ परेका छन्। मोरङको रतुवामाई नगरपालिका–२ बालुबारीबाट मंगलबार बिहान चोरीको मोटर पम्पसहित भारतको किशनगन्ज जिल्ला