काठमाण्डौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । बैंकले गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ । विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गर्दै आएको बैंकले अटो शोको अवसरमा आकर्षक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने