पत्रकारको पेसागत जोखिमलाई ध्यानमा राख्दै १० लाखको कल्याणकारी कोष

  • मङगलबार ९ भौ २०८३ १०:४६ AM
काठमाडौं । नेपाल प्रेस युनियन बाँकेले रु १० लाख राशिको अक्षयकोष रहने गरी ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । युनियनका सचिव भीष्म लोधका अनुसार, नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकारको पेसागत जोखिमलाई ध्यानमा राख्दै उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । युनियन बाँकेका अध्यक्ष कमल खत्रीले पत्रकारलाई कामका सिलसिलामा आइपर्ने जोखिमका घटनामा