पत्रकार कल्याणकारी कोष १० लाखको स्थापना गर्ने निर्णय
मङगलबार ९ भौ २०८३ ०४:२१ PM
बाँके, भदौ ९ गते । नेपाल प्रेस युनियन बाँकेले १० लाख राशिको अक्षयकोष रहने गरी ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्नेभएको छ । युनियनका सचिव भीष्म लोधका अनुसार, नवनिर्वाचित कार्य समि...