काभ्रेमा पानीका मुहान क्रमशः सुक्दै, पानी–पुनर्भरणका कार्यक्रम अघि बढाइँदै

  • मङगलबार ९ भौ २०८३ १०:५६ AM
काठमाडौं । जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा मानव जीवनमा पर्न थालेको असरलाई न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका स्थानीय तह पानी–पुनर्भरणका कार्यक्रम अघि बढाउन लागेका छन् । रोशी गाउँपालिकाले त्यसका लागि योजनाबद्ध रुपमा कार्य अघि बढाइसकेको छ भने बेथानचोक गाउँपालिका पनि पानीको स्रोत पहिचान योजनाको तरखरमा छ । रोशीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै स्थानीय समुदायको