बाँकेमा सुकुमवासी व्यवस्थापन गर्ने प्रतिबद्धतासँगै विस्थापित परिवारमा खुसियाली

  • मङगलबार ९ भौ २०८३ ११:१३ AM
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा विस्थापित ७५१ घरपरिवारको वर्गीकरण गरी आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै उनीहरूमा खुसी छाएको छ । स्थानीय नगरविकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा गत वैशाख २६ गते विस्थापित भएका घरपरिवारको वास्तविक अवस्था बुझी व्यवस्थापन गर्ने प्रतिबद्धता आएसँगै उनीहरूमा खुसी छाएको हो । व्यवस्थापनका