काठमाण्डु – बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सत्ता साझेदार ३ दलबिच हुने भनिएको समझदारीको ६ बुँदे मस्यौदा नेकपाका असन्तुष्ट सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएका छन् । बागमती प्रदेशमा संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध प्रदेश निर्माणको साझा उद्देश्य प्राप्त गर्ने आधारसहित नेकपा, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी