नेपालको अर्थतन्त्रमा पुँजी बजारको हिस्सा ७७ प्रतिशत, जलविद्युत क्रान्तिमा बजारको ठूलो योगदान

  • मङगलबार ९ भौ २०८३ १०:१९ AM
काठमाडौं । पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भूमिका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताएकी छन् । नेपाली कांग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र बजार पुँजीकरणको अनुपातले पुँजी बजारको महत्व स्पष्ट पार्ने बताइन् । उनका अनुसार हाल