काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय गाडी ब्राण्ड ‘स्काईवेल’ नेपालमा सार्वजनिक भएको छ । एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसर पारेर स्काईवेलको बीई ११ मोडल नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले बीई ११ का ४ वटा भेरियन्ट नेपालमा ल्याएको छ । ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, कम्फर्टको