प्रोटोन इ.मास७ को फेसलिफ्ट भेरियन्ट सार्वजनिक, के–के थपियो नयाँ ?

  • मङगलबार ९ भौ २०८३ ११:०१ AM
काठमाडौं । नेपाली बजारमा ग्राहकहरुलाई आकर्षित गरिरहेको प्रोटोन इ. मास७ को फेसलिफ्ट भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएको छ । केही वर्षदेखि नेपाली सडकमा गुडिरहेको प्रोटोन इ.मास ७ मा नयाँ फिचर्सहरु थप गरी बजारमा ल्याइएको हो । मलेसियाको प्रशिद्ध अटोमोबाइल ब्राण्ड प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बजारमा ल्याएको प्रोटोन इ. मास ७ को फेसलिफ्ट