काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तासम्म पूर्वरेकर्डेड सूचना तथा व्यावसायिक सन्देश पुर्याउन सकिने ‘आउटबाउन्ड आईभीआर’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षण गर्दै आएको उक्त सेवा अब संस्थागत तथा व्यक्तिगत ग्राहकका लागि उपलब्ध गराएको हो । यो सेवामार्फत बढीमा एक मिनेटसम्मको पूर्वरेकर्डेड भ्वाइस सन्देश