अकूत सम्पत्ति कमाएको आरोपमा श्रीमतीसहित फसे सर्वेक्षक सुडी, ३ करोड ७१ लाख अवैध ठहर

  • मङगलबार ९ भौ २०८३ १०:३६ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत सर्वेक्षकविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले नापी कार्यालय,