विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

  • मङगलबार ९ भौ २०८३ १०:४१ AM
गोरखा / आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ