आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । सोमबार सम्पन्न यस सम्झौतामा आगन्तुक रिसोर्ट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आर्य शम्शेर ज.व.राणा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक आशिष गौचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले जारी पुँजीको ३० प्रतिशत The post आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल appeared first on Businesspana.