काठमाडौं । फोक्सोको देब्रे भागतर्फ जाने श्वासनलीमा इमलीको दाना अड्किएर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ। बाराको कलैयाका ती बालकलाई आइतबार राति अक्सिजन सपोर्टसहित एम्बुलेन्समार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो। गम्भीर अवस्थामा अस्पताल पुगेका उनलाई तत्काल आईसीयूमा भर्ना गरी उपचार सुरु गरिएको थियो। नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट तथा… Continue reading श्वासनलीमा इमलीको दाना अड्किएपछि गम्भीर बनेका ७ वर्षीय बालकको सफल उपचार