काठमाडौं। नेपालमा यामाहाको नयाँ रेट्रो–स्टाइल मोटरसाइकल एक्सएसआर–१५५ आधिकारिक रूपमा सार्वजनिक भएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ मार्फत एक्सएसआर–१५५ को बिक्री सुरु गरेको हो। कम्पनीले एक्सएसआर–१५५ लाई रेड, ब्ल्याक र ग्रे गरी तीन कलर भेरियन्टमा उपलब्ध गराएको छ। यसको रेड भेरियन्टको मूल्य ५ लाख… Continue reading यामाहा एक्सएसआर–१५५ सार्वजनिक, मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँबाट सुरु