३३८ किमि रेन्जसहित फराइजन भी७ई ईभी भ्यान नेपाली बजारमा

  • मङगलबार ९ भौ २०८३ १०:५८ AM
काठमाडौं । नाडा अटो शो २०२६ मा फराइजनको नयाँ विद्युतीय भ्यान भी७ई सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले भी७ई १४–सिटर विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीका अनुसार भी७ई नेपाली बजारमा उपलब्ध भ्यानमध्ये अत्याधुनिक तथा धेरै फिचरयुक्त मोडल हो। जिली र सीएटीएलको सहकार्यमा विकसित २सी (तियानसिङ सिरिज) प्रविधिको ५०.२३ किलोवाट… Continue reading ३३८ किमि रेन्जसहित फराइजन भी७ई ईभी भ्यान नेपाली बजारमा