घरेलु कामदारलाई औपचारिक दायरामा ल्याउँदै सरकार, आउटसोर्सिङमा पनि कडाइ

  • मङगलबार ९ भौ २०८३ ११:०१ AM
काठमाडौं । सरकारले आउटसोर्सिङ कम्पनीमार्फत हुने श्रमिक व्यवस्थापनलाई व्यवस्थित र नियमन गर्न श्रम ऐन संशोधनको तयारी गरेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु कामदारलाई औपचारिक दायरामा ल्याउने र आउटसोर्सिङ कम्पनीमाथिको नियमन थप कडा बनाउने तयारी भइरहेको बताएका छन् । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको… Continue reading घरेलु कामदारलाई औपचारिक दायरामा ल्याउँदै सरकार, आउटसोर्सिङमा पनि कडाइ